SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

भालुको आक्रमणबाट युवक घाइते

एकेन्द्र महतासाँफेबगर, साउन २६ गते । अछाममा भालुको आक्रमणबाट २० वर्षीय एक युवक घाइते हुनुभएको छ ।