SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ १२:१५ PM · 1 मिनेट पढाइ

बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर : करिब तीन हजार जना लाभान्वित

काठमाडौँ, साउन २६ गते । बङ्गलादेशको ठाकुरगाँवमा सञ्चालित निःशुल्क आँखा शिविरमा करिब तीन हजार स्थानीयवासी लाभान्वित भएका छन् ।