SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम, साउन २६ गते । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यास बिक्री तथा आपूर्ति दुवै बढेको छ ।