SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ १२:५४ PM · 1 मिनेट पढाइ

ओखलढुङ्गाको रामपुरटार

ओखलढुङ्गा, साउन २६ गते । धान उत्पादनमा प्रख्यात मानिने ओखलढुङ्गाको रामपुरटारमा खेत रोपाइँ सकिएपछि ड्रोनबाट देखिएको दृश्य ।