SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ ११:१९ AM · 1 मिनेट पढाइ

७५ वर्षीया सार्की मृत भेटिएपछि एकल ज्येष्ठ नागरिकको सुरक्षामा चिन्ता

नवीनराज कुइँकेललमजुङ, साउन २६ गते । लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक्लै बस्दै आउनुभएकी ७५ वर्षीया काली सार्की शनिबार राति आफ्नै घरभित्र मृत अवस्थामा भेटिनुभएको छ ।