अलैँची रोप्न व्यस्त इलामका किसान
रामकुमार लिम्बूइलाम, साउन २६ गते । इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक करिब १५ रोपनी क्षेत्रफल बारीमा अलैँचीखेती लगाउनुभयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र