SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ १०:२८ AM · 1 मिनेट पढाइ

आधारभूत सेवाबाट वञ्चित चुरे बस्ती

रौतहट समाचारदाता रौतहट, साउन २६ गते । दुई स्थानीय तहबिचको सीमा विवादका कारण रौतहटको चुरे तटीयक्षेत्रका बस्तीमा आधारभूत सेवा सुविधा पुग्न सकेको छैन ।