SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

बजारमा साबिकभन्दा बढी ग्यास

नवराज कट्टेल विराटनगर, साउन २६ गते । सुनसरी–मोरङका पाँच ग्यास उद्योगबाट सोमबार कोशी र मधेश प्रदेशका जिल्लासमेत गरी २६ हजार ३८९ थान सिलिन्डर ग्यास डिपोमा पठाइयो ।