SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

बढ्दै छ रगतको माग

घोराही समाचारदाताघोराही, साउन २६ गते । दाङमा अस्पतालमा बिरामी बढेसँगै रगतको मागमा पनि उल्लेख्य वृद्धि भएको छ ।