SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

बूढीगङ्गाको १५ शय्याको अस्पताल निर्माण अलपत्र

बाजुरा, साउन २६ गते । बाजुराको बूढीगङ्गा नगरपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल पाँच वर्षदेखि अलपत्र परेको छ ।