SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

पहिरोको उच्च जोखिममा साँगुरीगढी

कविराज घिमिरे हिले (धनकुटा), साउन २६ गते । साँगुरीगढी गाउँपालिका–७ स्थित डढुवागाउँ पहिरोको उच्च जोखिममा छ । करिब २७ परिवारको बसोबास रहेको डढुवाको दुवैतर्फ पहिरो छ ।