पहिरोले बेनीघाट–आरुघाट–लार्के सडक अवरुद्ध
गुणबहादुर रोकासुलीकोट, साउन २६ गते । उत्तरी गोरखाको बेनीघाट–आरुघाट–लार्के सडकखण्ड पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र