SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ ०७:१० AM · 1 मिनेट पढाइ

धौलागिरि अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

नवराज नेपालीबागलुङ (गलकोट), साउन २६ गते । धौलागिरि प्रादेशिक अस्पताल बागलुङले नाक, कान, घाँटी, मनोरोग र छालारोग विशेषज्ञ सेवा थप गर्ने भएको छ ।