परन्तप र लिजालाई मोडल हन्ट नेपालको उपाधि
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २६ गते । ‘मोडल हन्ट नेपाल २०२६’ को उपाधि परन्तप भण्डारी र लिजा श्रेष्ठले जित्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र