कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
काठमाडौँ, साउन २६ गते । कोलम्बियामा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पपछि देशमा आपत्काल घोषणा गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र