SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

गुल्मीमा ग्यास आपूर्ति सहज बनाउन अनुगमन

रमेश विश्वकर्मा गुल्मी, साउन २६ गते। गुल्मीको सदरमुकाम तम्घासमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउनका लागि अनुगमन गरिएको छ।