SHARE
गोरखापत्र · मङगलबार २६ साउन २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

किसानका ‘डिजिटल’ सल्लाहकार ‘एप’

काठमाडौँ, साउन २६ गते । नेपालका अधिकांश किसानले खेतीसम्बन्धी समस्या पर्दा पहिले गाउँका अगुवा किसान, कृषि सहकारी वा नजिकको कृषि कार्यालय धाउने गर्थे ।