SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ ०६:०९ PM · 1 मिनेट पढाइ

बागलुङमा पाँच जना फरार प्रतिवादी पक्राउ

रामकृष्ण बोहराबागलुङ, साउन २५ गते । अदालतबाट दोषी ठहर भई सजाय तथा जरिवाना भुक्तानी गर्न बाँकी रहेका पाँच जना फरार प्रतिवादी पक्राउ परेका छन् ।