SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ ०६:४९ PM · 1 मिनेट पढाइ

धनीराम र ललिता राखेप बोर्ड सदस्य

काठमाडौँ, साउन २५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथ सोमबार मनोनित हुनुभएको छ ।