SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ ०५:०८ PM · 1 मिनेट पढाइ

गलेश्वरधाममा भक्तजनको भीड

म्याग्दी, साउन २५ गते । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा सोमबार पूजाआजाका लागि आएका भक्तजनहरूको घुइँचो ।