SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ ०५:२७ PM · 1 मिनेट पढाइ

‘विविधताले सम्पन्नताको आधार कायम गर्छ’

काठमाडौँ, साउन २५ गते । नेपालका विविध भाषाभाषी, संस्कृति, परम्परा एवम् विविधताले सम्पन्नताको आधारलाई कायम राख्न सहज पुर्याउने सरोकारवालाले बताएका छन् ।