SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौँ, साउन २५ गते । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ ।