SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ ०४:२७ PM · 1 मिनेट पढाइ

प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत

काठमाडौँ, साउन २५ गते । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न तीन वटा विधेयक प्रस्तुत गरिएका छन् ।