अवैध उत्खनन् गर्ने ट्याक्टर चालकसहित नियन्त्रणमा
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), साउन २५ गते । वर्खाको समयमा मुस्ताङमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्नेलाई कडाई गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र