एसियाड महिला भलिबल टोलीको घोषणा
काठमाडौँ, साउन २५ गते । जापानको आइची-नागोयामा असोज ३ गतेदेखि सुरु हुने २०औँ एसियाली खेलकुद (एीसयाड) का लागि नेपाली महिला राष्ट्रिय भलिबल टोलीको घोषणा भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र