SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ ०१:२२ PM · 1 मिनेट पढाइ

भक्तपुर क्यान्सर अस्पतालमा अवरुद्ध रेडियोथेरापी सेवा पुनः सञ्चालन

काठमाडौँ, साउन २५ गते ।विद्युत् प्रणालीमा आएको हाई भोल्टेजका कारण केही दिनदेखि अवरुद्ध भक्तपुर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनः सञ्चालनमा आएको छ।