SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ, साउन २५ गते । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।