SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ १२:४४ PM · 1 मिनेट पढाइ

ब्रेक फेल हुँदा अटो दुर्घटना, चार जना घाइते

प्रेमराज सिम्खडाकालीकोट, साउन २५ गते । कालीकोटको खाँडाचक्र नगरपालिका–७ पिलीमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।