SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ ११:११ AM · 1 मिनेट पढाइ

गुल्मीमा फेरि भेटिए अवैध भरुवा बन्दुक

तिलाचन पाण्डेतम्घास (गुल्मी), साउन २५ गते । गुल्मीमा फेरि अवैध भरुवा बन्दुक फेला परेको छ । पछिल्लो समय जिल्लामा अवैध भरुवा बन्दुक भेटिने क्रम बढेको छ ।