SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

पूर्वी पृतनाको नेतृत्व सम्हाल्दै उपरथी शक्तिजंग बस्नेत

सचिन पोख्रेलइटहरी, साउन २५ गते । नेपाली सेनाका उपरथी शक्तिजंग बस्नेतले सोमबारदेखि इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरको नेतृत्व सम्हाल्नुभएको छ ।