SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ ११:५० AM · 1 मिनेट पढाइ

पाल्पामा जिप दुर्घटना: १० घाइते, एकको अवस्था गम्भीर

रेखीराम रानातानसेन, साउन २५ गते । पाल्पामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।