SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

मनाङका प्रमुख तालमा सूचना पाटी स्थापना

यदुप्रसाद भट्टमनाङ, साउन २५ गते । मनाङका प्रमुख हिमाली तालको प्राकृतिक तथा पर्यटकीय महत्त्वबारे पर्यटकलाई जानकारी गराउने उद्देश्यले विभिन्न तालमा सूचना पाटी स्थापना गरिएको छ ।