SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ १०:०७ AM · 1 मिनेट पढाइ

धनकुटामा सात अर्बको तरकारी उत्पादन

हिले समाचारदाता हिले, साउन २५ गते । गत आर्थिक वर्षमा धनकुटामा कुल एक लाख ५७ हजार चार मेट्रिक टन तरकारी उत्पादन भएको छ ।