SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ १०:१० AM · 1 मिनेट पढाइ

खडीखेतको तुइन विस्थापित गर्न बेलिब्रिज निर्माण हुँदै

राजन रावतहुम्ला, साउन २५ गते । जिल्लाको मध्य क्षेत्रमा पर्ने सर्केगार्ड गाउँपालिका–२ खडीखेतमा तुइन विस्थापित गर्न बेलिब्रिज निर्माणको काम अघि बढेको छ ।