SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

मादल बनाउने पेसा सङ्कटमा

पञ्चकोशी समाचारदातापञ्चकोशी (दैलेख), साउन २५ गते । दैलेखको पञ्चकोशीमा पुस्तौँदेखि जीविकोपार्जनको माध्यम बन्दै आएको मादल बनाउने पेसा सङ्कटमा परेको छ ।