SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

एकै वर्ष पाँच वटा झोलुङ्गे पुल निर्माण

हुम्ला समाचारदाताहुम्ला, साउन २५ गते । हुम्लामा नयाँ पाँच वटा झोलुङ्गे पुल निर्माण गरिएको छ । आर्थिक वर्ष २०८२/८३ मा निर्माण भएका यी झोलुङ्गे पुल सञ्चालनमा पनि आइसकेका छन् ।