घरैमा धारा पाउँदा नाचगान
शारदा समाचारदाताशारदा (सल्यान), साउन २५ गते । बर्खायाममा खोलाले मुहानमा फोहोर थुपारिदिन्थ्यो । ठाउँ ठाउँमा फुटेका पाइप, जसोतसो ट्याङ्कीमा पानी पुगे पनि घर घरमा धारा थिएन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र