SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ ०८:१६ AM · 1 मिनेट पढाइ

पहिरो हटाएपछि बीपी राजमार्ग सञ्चालनमा

केदार तिमल्सिनाबनेपा, साउन २५ गते । आइतबार साँझ परेको अविरल वर्षासँगै सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा आएको छ ।