SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ ०७:३८ AM · 1 मिनेट पढाइ

महँगीको जोखिमविरुद्ध रणनीति

महँगीको मारमा आन्तरिक कारण मात्र छैन । बाह्य कारण पनि छन् । अमेरिका र इजरायलले इरानविरुद्ध गरेको युद्धले इन्धन आपूर्तिमा विश्वव्यापी असर परिरहेको छ ।