SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ ०७:५२ AM · 1 मिनेट पढाइ

राष्ट्रिय एकताको आधार

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुभौगोलिक विशेषतायुक्त राष्ट्र हो । यही विविधता नेपालको मौलिक पहिचान, शक्ति र गौरवका आधार हुन् ।