SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

सौर्य विद्युत् उत्पादन अन्तिम चरणमा

अर्घाखाँची समाचारदाताअर्घाखाँची, साउन २५ गते । अर्घाखाँचीको सन्धिखर्कमा सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।