भारतसँग थप पाँच हजार मेट्रिक टन ग्यास माग
ललित बसेलसुर्खेत, साउन २५ गते । कर्णाली प्रदेशको सुर्खेतलगायतका स्थानमा देखिएको ग्यासको अभाव टार्न नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग कोटा बढाएर माग गरेको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र