SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ ०६:४६ AM · 1 मिनेट पढाइ

बसको ठक्करबाट खैरहनीमा पैदलयात्रीको मृत्यु

बसन्त पराजुलीनारायणगढ, साउन २५ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनीमा आइतबार राति बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।