SHARE
गोरखापत्र · सोमबार २५ साउन २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

लेदोसहितको पहिरोले बीपी राजमार्ग अवरुद्ध

केदार तिमल्सिनाबनेपा, साउन २५ गते । आइतबार साँझ परेको अविरल वर्षासँगै सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।