मोटरसाइलको ठक्करबाट पैदलयात्रुको मृत्यु
लीलाराज खड्का बिर्तामोड, साउन २४ गते । झापाको कन्काई नगरपालिका –७ दुर्गापुर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र