लागुऔषध गाँजासहित दुईजना पक्राउ
रामकृष्ण बोहराबागलुङ, साउन २४ गते । प्रहरीले लागुऔषध गाजासहित दुई जनालाई गलकोट नगरपालिका वडा नं. २ नरेठाँटीबाट पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र