SHARE
गोरखापत्र · आइबार​ २४ साउन २०८३ ०५:१६ PM · 1 मिनेट पढाइ

ग्यास आएपछि बेनीमा आपूर्ति सहज

अमृतप्रसाद पौडेलम्याग्दी, साउन २४ गते । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुन थालेको छ।