अनावश्यक सिलिन्डर सञ्चय नगरौँ : ग्यास उद्योग सङ्घ
काठमाडौँ, साउन २४ गते । नेपाल एलपी ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिन्डर सञ्चय (होल्ड) नगर्न उपभोक्तामा आग्रह गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र