दुर्घटनामा परी एकको मृत्यु, चार घाइते
लीलाराज खड्काबिर्तामोड, साउन २४ गते । झापाको बिर्तामोड नगरपालिका २ स्थित बाह्रकोटी गाउँमा अटो र ट्याक्टर एक आपसमा ठक्कर खादा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र