SHARE
गोरखापत्र · आइबार​ २४ साउन २०८३ ०२:०७ PM · 1 मिनेट पढाइ

सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक

पाटन (ललितपुर), साउन २४ गते ।राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा सुधार र अनुशासन आवश्यक रहेको बताउनुभएको छ ।